बाराबाट अबैध काठसहित एक ट्रिपर बरामद
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १२:४५:२६
३ जेठ, बारा । सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित एउटा ट्रिपर बरामद गरेको छ । जीतपुर सिमरा उपमहानगर पालिकाको ना १ ग ७६२ न. को सरकारी गाडीमा अबैध काठ पक्राउ परेको सशस्त्र प्रहरीका एसपी मनोज थापाले बताए ।
पक्राउ परेका साे नगरपालिकाका चालकका अनुसार उक्त काठ जीतपुर सिमरा १६ न वडा अध्यक्ष केदारनाथ बजगाइले लोड गराइएको वबताएका छन् । काठलाई जिल्ला बनको जिम्मा लगाइने एसपी थापाले बताए ।
नगरका प्रमुख कार्यकारी अधिकृत चेतप्रसाद पोखरेलको निर्देशनमा गाडीमा काठ लोड गरिएको उनकै चालक बच्चा सिंह दनुवारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
एक करोड त्रिषठ्ठी लाखको अवैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार