अनलाइनमार्फत नबिल बैंकको आइकार्ड
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १७:९:४३
३ जेठ, काठमडौं । नबिल बैंकले अनलाइनबाटै ‘नबिल आइकार्ड’ का लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ। निषेध आदेश अवधिमा पनि कार्ड लिनका लागि यो व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकका ग्राहकहरूले वेबसाइटमा गएर नबिल आइकार्ड सेक्सनमा ‘अप्लाई नाउ’ विकल्प छानेर निवेदन दिन सक्ने छन्। आवेदन दिँदा ग्राहकले कार्ड लिने शाखा छनोट गरी कार्ड लिन सक्ने व्यवस्था गरिएको छ।
यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन्, जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्नेछन्। थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्र मा ९०१–५९७००१५० सम्पर्क गर्न सकिने बै.कले जनाएकाे छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड*-१९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको हाे ।
कार्ड लिन चाहने ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रको टेलिफोनबाट समेत आवश्यक जानकारी प्राप्त गर्ने बैंकले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार
सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, १७ औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार