आइतबार , असार ६, २०७८

राधी विद्युतद्वारा ३६.५० प्रतिशत लाभांश प्रस्ताव

राधी विद्युतद्वारा ३६.५० प्रतिशत लाभांश प्रस्ताव

३ जेठ, काठमाडौं । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बानेस शेयर वितरणको प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हाल कम्पनीको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

यो लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

radhi divedend

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय