आइतबार , असार ६, २०७८

चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

३ जेठ,मध्यपुरथिमि । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण– ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतका सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १० शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी ३ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने ९ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ४ घण्टा पहिले
किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ८ घण्टा पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए १ घण्टा पहिले
बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध २ घण्टा पहिले
स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने २४ घण्टा पहिले
हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण ६ घण्टा पहिले
मतदाता रिझाउने कार्यक्रमका लागि बजेटमा आन्तरिक ऋणको सीमा बढाइने मतदाता रिझाउने कार्यक्रमका लागि बजेटमा आन्तरिक ऋणको सीमा बढाइने ३ हप्ता पहिले
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा १ हप्ता पहिले
दश वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ? दश वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ? २ हप्ता पहिले
सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित ३ हप्ता पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! ९ घण्टा पहिले
ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्बाचन प्रतिस्पर्धा गर्ने ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्बाचन प्रतिस्पर्धा गर्ने ४ हप्ता पहिले
भारतमा एकै दिन एक लाख ३४ हजार कोरोना संक्रमित थपिए भारतमा एकै दिन एक लाख ३४ हजार कोरोना संक्रमित थपिए २ हप्ता पहिले
पाँच राजनीतिक दलद्धारा तत्काल खोप व्यवस्था गर्न माग पाँच राजनीतिक दलद्धारा तत्काल खोप व्यवस्था गर्न माग १ हप्ता पहिले