आइतबार , असार ६, २०७८

जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना

जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना

३ जेठ, काठमाडौं । तीन महिनादेखि जापानमा उपचाररत रहेकी  नेपाली कांग्रेस नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजु देउवा राणाले आफू अस्पतालबाट ३ महिनापछि स्वास्थ्यलाभ गरी डिस्चार्ज भएपनि स्वदेश फर्किन नपाएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले नेपालमा कोरोनाविरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई धन्यवाद दिएकी छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले कोरोना संक्रमितहरुको स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । नेतृ देउवाले कोरोनाविरुद्धको लडाईमा आफूले सक्ने जति सहयोग गर्ने र गरिरहेको समेत बताएकी छन् ।

डा. देउवाको जटिल अप्रेशन भएको थियो । तर, कोरोना महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि उनी जापानमै अड्किएकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ४ दिन पहिले
निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने निर्णय गर्न जसपा कार्यकारिणी बैठक निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने निर्णय गर्न जसपा कार्यकारिणी बैठक ३ दिन पहिले
अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित २ दिन पहिले
झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति २ दिन पहिले
चीनको सिनोफर्म कम्पनीसँग सरकारले ४० लाख डोज खोप किन्ने चीनको सिनोफर्म कम्पनीसँग सरकारले ४० लाख डोज खोप किन्ने ३ दिन पहिले
नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २३ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २२ घण्टा पहिले
ओली रणनीतिः जसपा मिल्न नदिने ओली रणनीतिः जसपा मिल्न नदिने ४ दिन पहिले