आइतबार , असार ६, २०७८

आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ?

आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ?

३ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा आधा दर्जज कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । यस दिन रु रु जलविद्युतको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, राधी विद्युत, बरुण हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर सर्किट लेबलमा कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस दिन रु रु जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, राधी विद्युत, बरुण हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको हो ।

रु रु जलविद्युत कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९ सय ६८ रुपैयाँ पुगेको छ । त्यस्तै, राधी विद्युतको ७७४, बरुण हाइड्रोपावरको ३५६, नारायणी डेभलपमेन्ट बैंकको ६८६, कर्पोरेट डेभलपमेन्ट बैंकको ७४२ र रिडि हाइड्रोपावरको शेयरमूल्य ३१६ रुपैयाँ पुगेको छ ।

आज यी ६ वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

6 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय