आइतबार , असार ६, २०७८

आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ?

आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ?

३ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा १० कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो । यस दिन चन्द्रागिरि हिल्स कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

यस दिन कम्पनीको शेयरमूल्यमा १३ रुपैयाँले गिरावट आएको हो । यस दिन चन्द्रागिरि हिल्स कम्पनीको शेयर १३ रुपैयाँले घटेर प्रतिकित्ता १८२५ रुपैयाँमा रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

cgh

लामो समय सकारात्मक सर्किट लाग्दै कम्पनीको शेयरमूल्य तीन हजार पुगेको हो । पछिल्ला दिनहरुमा कम्पनीको शेयरमा लगातार गिरावट आएको छ ।

हालै कम्पनीले प्रकासन गरेको वित्तीय विवरणले कम्पनीको वित्तीय अवस्था कम्जोर देखिन्छ। अभै आगामी केहि वर्ष कम्पनीले लाभांश समेत वितरण गर्न नसक्ने देखिन्छ । जसले गर्दा कम्पनीको शेयरमा क्रेता कम भई बिक्रीकर्ता धेरै देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग ६ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २४ घण्टा पहिले
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित ५ घण्टा पहिले
चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी ६ घण्टा पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! १० घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २ घण्टा पहिले
प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा ८ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ४ घण्टा पहिले