आइतबार , असार ६, २०७८

सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि

सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले दिएको जानकारी अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते आरटी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गरिएको थियो। मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको वैशाख २३ गते मृत्यु भएको थियो।

डोटीको केआईसिंह गाउँपालिका–६,पलेडीस्थित घरमै निधन भएपछि आमाको दाहसंस्कारका लागि मुख्यमन्त्री भट्ट त्यहाँ गएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? १२ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु १ घण्टा पहिले
बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो ६ घण्टा पहिले
जनप्रतिनिधि आएपछि भरतपुर महानगरको बेरुजुमा कमी जनप्रतिनिधि आएपछि भरतपुर महानगरको बेरुजुमा कमी १० घण्टा पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए १ घण्टा पहिले
स्याङ्जामा बाँजो जमिनमा तितेपाती खेती स्याङ्जामा बाँजो जमिनमा तितेपाती खेती २२ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १ घण्टा पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री ४ घण्टा पहिले