आइतबार , असार ६, २०७८

बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार

बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार

३ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिई सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

पत्रमा विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले २२ देखि २६ वैशाख २०७८ मा बीएण्डसीको प्रारम्भिक निरीक्षण गरेर दिएको निरीक्षण प्रतिवेदनअनुसार उक्त कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ ९६० अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या लागि आयोगबाट आवश्यक निर्णय गरिदिन भनिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जेठ २ ९हिजो० काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा। सुवोध शर्माले सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगलाई पत्राचार गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। हाल वैशाख ३१ मा बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ८ घण्टा पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे ११ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] १२ घण्टा पहिले
मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय ११ घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २३ घण्टा पहिले
करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु ९ घण्टा पहिले
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा ३ घण्टा पहिले
रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु २० घण्टा पहिले