आइतबार , असार ६, २०७८

दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ?

दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ?

४ जेठ, काठमाडौं । शेयरबजारमा दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

यी दुई वटै कम्पनीले ९८ करोड बराबरको आईपीओ निष्कासन गर्नेछन् । हालै यी दुई वटै कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बलेफी हाइड्रोपावर कम्पनी

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी

ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । यी दुईवटै कम्पनीले बोर्डबाट आईपीओ निष्कासन स्वीकृती पाएपश्चात शेयर बिक्री गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ९ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २ घण्टा पहिले
एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेन एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेन ९ घण्टा पहिले
रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा ६ घण्टा पहिले
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर २१ घण्टा पहिले
भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार ८ घण्टा पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी २२ घण्टा पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी २ घण्टा पहिले