आइतबार , असार ६, २०७८

बजेटअधिवेशन कि विश्वासको मत लिन विशेष अधिवेशन दोधारमा प्रधानमन्त्री

बजेटअधिवेशन कि विश्वासको मत लिन विशेष अधिवेशन दोधारमा प्रधानमन्त्री

४ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदमा बजेट पेश गर्नु  पूर्व नै विश्वासको मत लिने तयारी गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले बजेट पेश हुनुअघिनै संसदबाट विश्वासको मत लिन चाहेको जानकारी मन्त्रीहरुलाई गराएका हुन ।

तर बजेट अधिवेशन आव्हान नगरी विश्वासको मत लिने प्रयोजनका लागि मात्र विशेष अधिवेशन आब्हान गर्ने वा अब बजेट अधिवेशनको शुरुमै विश्वासको मत लिने भन्ने विषयमा प्रधामन्त्री परामर्शमा मै रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बजेट अधिवेशनको आवश्यक तयारी संसद सचिवालयले गरेपनि प्रधानमन्त्री ओलीले समयमै बजेट अधिवेशन बोलाउन चासो दिएका छैनन् । बजेट ल्याउनु पूर्व कम्तिमा १५ दिन अघि ससंसदमा प्रि बजेट छलफल र नीति कार्यक्रम पेश भइसकेको हुनु पर्ने भएपनि संसदमा विश्वासको मत पाउँने निश्चित नभएसम्म प्रधामन्त्री त्यस तर्फ अघि बढन सकेका छैनन् ।

वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार अल्पमतको भएकाले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीदलहरुको मत रहेकोँ  छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ५८ मिनेट पहिले
सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या २२ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २४ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु २ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै ४ घण्टा पहिले
व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित १० घण्टा पहिले
आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! ४ घण्टा पहिले
मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग ७ घण्टा पहिले