आइतबार , असार ६, २०७८

बादललाई मत हाल्न महासचिवको ह्वीप, सयुक्त निर्णय नभए ह्वीको अर्थ रहदैन: नेपालपक्ष

बादललाई मत हाल्न महासचिवको ह्वीप, सयुक्त निर्णय नभए ह्वीको अर्थ रहदैन: नेपालपक्ष

४ जेठ, काठमाडौ ।  जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मत हाल्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले उप निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् । नेपालपक्षले भने पार्टी दुई पक्षबीच सहमती निर्माण भएको अवस्थामा मात्र पार्टी ह्वीप लागु हुने र अन्य अवस्थमा त्यो मान्य नहुने बताएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“अध्यक्ष  केपी  शर्मा ओली  र बरिष्ठ नेता माधव नेपाल सहितको बैठकले संयुक्त रुपमा निर्णण गरेपछि हामी त्यही  निर्णयको पालना गर्छौ ।तर आजको दिन सम्म त्यो संयुक्त निर्णय आउने संकते मिलिरहेको छैन । दुई नेताको सहमती संयुक्त निर्णय र निर्देशन नआएसम्म खिमलाल देवकोटालाई आफैले अघि सारेर बादललाई भोट हाल्ने अवस्था रहँदैन । बागमती प्रदेश सांसद रचना खड्काले भनिन् ।

बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका थापा उम्मेदवार रहेका माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट साझा उम्मेदवार रहेका छन् । यस्तो अवस्थामा एमालेका नेपाल पक्षले कसलाई भोट हाल्ला भन्ने अन्योलताका बीच एमालेले ह्वीप जारी गरेको हो । विहिबार मतदानको कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २ घण्टा पहिले
हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण ६ घण्टा पहिले
सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या २१ घण्टा पहिले
देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा ६ घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २३ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव ५ घण्टा पहिले
पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार ७ घण्टा पहिले
नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २३ घण्टा पहिले