आइतबार , असार ६, २०७८

निर्धन उत्थानले बिहीबारदेखि संस्थापक शेयर लिलामी बिक्री गर्ने, शेयरमूल्य कति ?

निर्धन उत्थानले बिहीबारदेखि संस्थापक शेयर लिलामी बिक्री गर्ने, शेयरमूल्य कति ?

४ जेठ, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ५ हजार ५९२ कित्ता सेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० तोकिएको छ । त्यसैले उक्त सेयरमा बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ । उक्त शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

nirdhan

6 page.indd

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यसै साता ओली–नेपालको संयुक्त वक्तब्य आउने सम्भावना ! यसै साता ओली–नेपालको संयुक्त वक्तब्य आउने सम्भावना ! २२ घण्टा पहिले
तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? ६ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ८ घण्टा पहिले
पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार ८ घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक ८ मिनेट पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे ११ घण्टा पहिले
सुनको भाउ तोलामा ८ सयले घट्याे सुनको भाउ तोलामा ८ सयले घट्याे ५ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै ४ घण्टा पहिले