आइतबार , असार ६, २०७८

मेची प्रादेशिक अस्पतालका लागी नौ करोड बजेट विनियोजन

मेची प्रादेशिक अस्पतालका लागी नौ करोड बजेट विनियोजन

४ जेठ, सुरुङ्गा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले रु नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो ।

बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ घण्टा पहिले
भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु ६ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २३ घण्टा पहिले
आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक ११ घण्टा पहिले
मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग ५ घण्टा पहिले
आज निषेधाज्ञा उल्लंघन गर्ने ३,४४१ वटा सवारीसाधन नियन्त्रणमा आज निषेधाज्ञा उल्लंघन गर्ने ३,४४१ वटा सवारीसाधन नियन्त्रणमा २४ घण्टा पहिले
आँधीखोला तर्ने क्रममा डुबेर एकको मृत्यु आँधीखोला तर्ने क्रममा डुबेर एकको मृत्यु २३ घण्टा पहिले
पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका १९ घण्टा पहिले