आइतबार , असार ६, २०७८

कोरोनाबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको ज्यान गयाे

कोरोनाबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको ज्यान गयाे

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ । लामो समय जनस्वास्थ्य क्षेत्रमा बिताएका श्रेष्ठलाई २ हप्ता अगाडि कोरोना पुष्टि भएको थियो ।

६५ वर्षका श्रेष्ठको जेठ ३ गते हिजो उपचारकै क्रममा एपीएफ अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार अस्पताल भर्ना हुँदा उनको अवस्था सामान्य थियो, एक हप्तापछि स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखिएको थियो, त्यसको ३ दिनपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

श्रेष्ठ ४ वर्ष अगाडि वरिष्ठ जनस्वास्थ्य प्रशासकबाट निवृत्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मनसुन सुरु भएसँगै खेत रोप्न धानको बीउ उखेल्दै किसान मनसुन सुरु भएसँगै खेत रोप्न धानको बीउ उखेल्दै किसान ८ घण्टा पहिले
रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा ५ घण्टा पहिले
पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका २० घण्टा पहिले
आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक १२ घण्टा पहिले
मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु २० घण्टा पहिले
मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग ६ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश ३ घण्टा पहिले
तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? ५ घण्टा पहिले