आइतबार , असार ६, २०७८

संसदबाट नीति कार्यक्रम पास नहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई

संसदबाट नीति कार्यक्रम पास नहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले  केपी शर्मा ओली  सरकारले नीति कार्यक्रम संसदबाट पास गर्न पनि नसक्ने र बैकल्पिक सरकार नबन्ने दिशामा मूलुक गएको बताएका छन् ।

एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको र संविधानका स्तम्भ एकाएक गरी ढल्दै जाने दिशातर्फ मूलुक प्रवेश गरेको टिप्पणी गरेका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध । ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ । न वैकल्पिक सरकार बन्‍न । संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् । सबै पार्टी, नेता निरीह । सर्पको मुखका भ्यागुता । अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ? भट्टराईले ट्वीटरमा लेखेका छन् ।

जसपा  विभाजनको संघारमा पुगेको बेला जसपा नेता भट्टराईबाट आएको यस अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

babu dai

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ८ घण्टा पहिले
मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय १० घण्टा पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे १० घण्टा पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त ५ घण्टा पहिले
पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका १९ घण्टा पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग ५ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले ८.४२ प्रतिशत लाभांश पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको सभाले ८.४२ प्रतिशत लाभांश पारित गर्दै ९ घण्टा पहिले
तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? ४ घण्टा पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] ५ दिन पहिले
निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई ६ दिन पहिले
आजदेखि भदौ मसान्तसम्म जथाभाबी सडक खन्न नपाइने आजदेखि भदौ मसान्तसम्म जथाभाबी सडक खन्न नपाइने ५ दिन पहिले
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते ४ दिन पहिले
आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह ६ दिन पहिले
जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने ६ दिन पहिले
सुन्दा अचम्म ! आँपका सुरक्षाकाे लागि तीनजना सुरक्षाकर्मी, ९ वटा कुकुर ! सुन्दा अचम्म ! आँपका सुरक्षाकाे लागि तीनजना सुरक्षाकर्मी, ९ वटा कुकुर ! २ दिन पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! ५ दिन पहिले