आइतबार , असार ६, २०७८

ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने

ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तेस्रो पटक पद तथा गोपनीयताको शपथ लिदा गरेको हर्कतविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट उपर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलाश तोकेका छन् ।

पेशीमा प्रधानन्याधीश राणाको एकल इजलाशले आज सुनुवाई गर्दैछ । साथै, संघीय संसद्मा सदस्य नरहेका सातजना मन्त्रीको पुन नियुक्तिसमेत गैरकानूनी भन्दै रिट निवेदकले पदमुक्त गर्न माग गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसरी रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, नवराज अधिकारी र राजकुमार सुवाल रहेका छन् । रिटमा प्रधानमन्त्रीले शपथ लिंदा केही शब्द नै उच्चारण नगरी गर्न नपर्ने भनेकाले पुन: शपथ लिन माग गरिएको छ ।

गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गरेका थिए ।

 

ranan suchi

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ९ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ७ घण्टा पहिले
मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी २ घण्टा पहिले
सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? ११ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग ५ घण्टा पहिले
चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी ६ घण्टा पहिले
मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु मनसुनजन्य विपदमा परेर एक सातामा १७ जनाको मृत्यु १९ घण्टा पहिले
आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक १२ घण्टा पहिले