आइतबार , असार ६, २०७८

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टामा ४ संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टामा ४ संक्रमितको मृत्यु

४ जेठ, काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टाको अन्तरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४ जना मध्ये ३ जना रुपन्देहीका र एक जना अर्घाखाँचीका पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७स्२७ बजे मृत्यु भएको हो। यसैगरी खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२स्४ बजे मृत्यु भएको डा। गौतमले बताए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसैगरी जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे र बुटवल–१२ का ४० वर्षीय पुरुषको सोमबार साँझ ६ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो। रुपन्देहीमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २६५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध ५ दिन पहिले
महाकालीमा पानीले खतराकाे सतह पार गर्याे, सतर्कता अपनाउन आग्रह महाकालीमा पानीले खतराकाे सतह पार गर्याे, सतर्कता अपनाउन आग्रह २ दिन पहिले
पूजा र श्वेताले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग वितरण गर्ने पूजा र श्वेताले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग वितरण गर्ने ३ दिन पहिले
सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ४ दिन पहिले
निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने  ! निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने ! ५ दिन पहिले
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता ६ दिन पहिले
दुर्गम पहाडी फेदीबाट ९४ थान साखु ‘साल’ का कडी बरामद दुर्गम पहाडी फेदीबाट ९४ थान साखु ‘साल’ का कडी बरामद ३ दिन पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव ४ घण्टा पहिले