भारतमा बन्द गरियो प्लाज्मा थेरापी
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १८:४३:१९
४ जेठ, एजेन्सी । भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको प्लाज्मा थेरापी बन्द गरिएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना संक्रमितको उपचारका लागि तयार गरिएको क्लिनिकल गाइडलाइनमा परिवर्तन गर्दै प्लाज्मा थेरापीमा रोक लगाएको हो।
प्लाज्मा थेरापीबाट संक्रमितको स्वास्थ्यमा सुधार आएको कुनै प्रमाण नभएको बताइएको छ। आईसीएमआरले पछिल्लो वर्ष ४०० जना बिरामीमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो। त्यस क्रममा यो थेरापीको खासै फाइदा नदेखिएकाले रोक लगाइएको हो।
अन्य देशमा भएका अध्ययनले पनि प्लाज्मा थेरापीको प्रभावकारिता देखिएको छैन। संक्रमितका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सोक्लोरोक्विन औषधिले पनि बिरामीलाई फाइदा नपुगेको विभिन्न अध्ययनले देखाएका छन्।
कोरोना संक्रमण भएर निको भइसकेको व्यक्तिको रगत लिएर संक्रमितको उपचारमा प्रयोग गर्ने पद्धति नै प्लाज्मा थेरापी हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार