पत्रकार कल्याणकारी कोषमा २७ हजार बढी सङ्कलन
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १८:५५:२८
४ जेठ,तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रु २७ हजार ५६६ सहयोग जुटेको छ । शाखाको यही जेठ १ गते शनिबार भर्चुअचल माध्यमबाट सम्पन्न बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेपछि विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोगका लागि तदारुकता देखाएका हुन् ।
भानु नगरपालिका–९ पुर्कोट निवासी आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहेका श्रीराम पाण्डेले रु २० हजार व्यासनगरपालिका–४ निवासी एवं व्यासनगरपालिकाका नायब सुब्बा भाग्यशाली ढुङ्गानाबाट रु पाँच हजार ५५ र व्यासनगरपालिका–१ निवासी एवं नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रदीप न्यौपानेबाट रु दुई हजार ५११ सहयोग गरेका हुन् । नायब सुब्बा ढुङ्गानाले यसअघि नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संरक्षकत्वमा रहेको टीकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारको संस्थापकसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार