माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १४:५३:१७
६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। प्रचण्डले कोरोना भाइरस९कोभिड१९० संक्रमण रोकथाम र नियन्त्रणका विषयमा बुधबार विज्ञ एवम् चिकित्सहरूसँग परामर्श गरेका थिए।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले छलफलका क्रममा आएका सल्लाह एवं सुझाव सहित पार्टीले आज बस्ने स्थायी समितिको वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरू निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराएकी छन्।
बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि पार्टी पंक्तिबाट गर्नुपर्ने आवश्यक कार्यक्रम तय गरेर तल्लो कमिटीसम्म लागू गर्ने तयारी गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार