आठ कम्पनीको सर्किट लेभलमा कारोबार
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २१:१०:२
६ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा ८ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गुडवील फाइनान्स र मन्जुश्री फाइनान्सको शेयरमा सकारात्म सर्किट लागेको हो ।
त्यस्तै, यस दिन गोर्खाज फाइनान्स, समता घरेलु लघुवित्त, यूनाइटेड इदि मर्दी, जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, गुवश्वरी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक,आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्टको सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन गुडवील फाइनान्स र मन्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, गोर्खाज फाइनान्स, समता घरेलु लघुवित्त, यूनाइटेड इदि मर्दी, जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, गुवश्वरी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक,आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्टको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार