आधा लैजाऊ तिमी माया भन्दै आए राजेश
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १५:५४:४५
साहित्यकार तारा लिम्बु पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन् । हरेक साता विभिन्न सञ्चार माध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गित ‘आधा लैजाऊ तिमी, माया’को भिडियो सार्वजनिक भएको छ ।
साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गितमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ । सार्वजनिक गितमा कम्पोज तथा एरेन्ज सबिन लिम्बूको रहेको छ । गितको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन । सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।
जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन् । प्रेम र रोमान्सले भरिएको गीतको भिडियो बजारमा ल्याएसँगै गितकार तारा प्रफुल्लित छिन् । उनले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन् । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार