राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कांग्रेसको तयारी
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १७:२४:२३
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संविधान र लोकतन्त्र बचाउन अब बाध्य भएर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने निश्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति भण्डारीले संविधानको भावना र मर्मको खिल्ली उडाएको भन्दै यस्तो निश्कर्ष निकालेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीले चालेका असंवैधानिक कदम विरुद्ध सबै पार्टी एकजुट हुनुपर्ने भन्दै कांग्रेसले चारवटै ठूला पार्टीसँग यसबारे छलफल गर्ने भएको छ ।
यस प्रयोजनका लागि अहिले मध्यान्ह् १२ बजे देउवाले दलका नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । स्रोतका अनुसार, बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपाल सहभागी हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार