जसपा कार्यकारिणी बैठक स्थगित
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १९:२२:१०
७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन् ।
ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन् । कोभिड १९ को कारण देखाउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग कुनै सल्लाह नगरेरै बैठक स्थगित गरेका छन् ।
ठाकुर र यादवको संयुक्त हस्ताक्षरमा केही दिनअघि जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार