बलिउड गीतकार सावेरी बर्माको छाप टिलक
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १९:४०:५६
बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गित “छाप टिलक” सार्वजनिक गरेकी छिन् । केहि बर्श यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन् ।
श्रेयस पुराणिकको सङीतमा रहेको सो गितमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ । बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा सो गित बनेको छ ।
युवा गितकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन् बलिउडमा । यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गितकार सावेरी बर्माको रचना रहेको छ । बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार