ओली पनि बहुमत देखाउने तयारीमा
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:४:३७
७ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले माधव नेपाल समूहको समर्थनमा नयाँ सरकार बनाउन हस्ताक्षर बुझाउन लागेको जानकारी पाएपछि प्रधानमन्त्री केपी ओलीले नयाँ चाल चल्ने भएका छन् ।
ओली आफैं पनि बहुमतको सरकार बनाउन जनता समाजवादी पार्टीको ठाकुर समूहको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जान लागेका छन् । स्रोतका अनुसार, ओलीले एमालेको १२१ र जसपाको १६ सांसद्को हस्ताक्षर लिएर जाने भएका हुन् । यद्यपि माधव नेपाल समूहले भने ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको प्रष्ट पारेको छ ।
ओली र विपक्षी गठबन्धनको दाबी परेको अवस्थामा राष्ट्रपतिले त्यसको परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि सनाखत गर्नुपर्ने अवस्था आउने पनि स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार