ओलीलाई झड्का दिंदै माधव
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:२९:४१
७ जेठ, काठमाडौं । नेपाली राजनीतिमा सबैलाई झड्का दिने प्रधानमन्त्री केपी ओली आज भने आफैं झड्का खाने अवस्थामा पुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई कजाएर राखेका ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिन थालेपछि उनकै पार्टीका सांसद्हरुले झड्का दिने भएका हुन् ।
महन्थ ठाकुरले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरी ओलीकै सिनो बोक्ने अवस्था आएपछि विकल्पमा माधवकुमार नेपाल मैदानमा आउने भएका छन् । आज साँझ ५ बजे अगावै नेता नेपालको नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित विपक्षी गठबन्धन शीलतनिवास जाने तयारीमा छ ।
पार्टीबाट कारबाही गरेर निकाल्ने अन्तिम तयारीमा रहेका ओलीलाई नेता नेपालले झड्का दिने भएका हुन् । स्रोतका अनुसार विपक्षी गठबन्धनसँग अहिले १४९ जना सांसद्को हस्ताक्षर जुटेको छ ।
प्रधानमन्त्रीमा नेपाल नियुक्त भएपछि उनलाई हटाउने आधार ओलीसँग रहने छैन । पार्टी सदस्यता वा सांसदबाट हटाएपनि धारा ७६(५) का प्रधानमन्त्रीलाई हटाउने आधार समाप्त हुने अवस्था रहनेछ । यस्तो अवस्था आयो भने नेपालकै नेतृत्वमा मध्यावधि निर्वाचन हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार