चितवनको ट्राफिक कार्यालय भवन शिलान्यास
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:१५:२५
९ जेठ, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय परिसरमा बन्न लागेको नयाँ भवनको शिलान्यास गरेको हो । कार्यालय भवन प्रहरी कार्यालयको पछाडिपट्टि छ कोठाको बन्ने छ ।
कार्यालय भवन यो आर्थिक वर्षमा डिपीसी मात्र तयार गरिने छ । डिपीसीका लागि रु ५१ लाख बजेट विनियोजन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिए। उनका अनुसार भवनको अन्य बाँकी निर्माणको काम अर्को आवमा गरिने छ । भवन निर्माणका लागि यकिन बजेट विनियोजन भएको छैन । उनका अनुसार कति रकममा भवन निर्माण हुने भन्ने अहिले बजेट विनियोजन भइसकेको छैन ।
आफ्नै भवन नहुँदा र लामो समय भाडामा कार्यालय सञ्चालन गर्नुपर्दा विभिन्न किसिमको समस्या हुने गरेको बताउँदै उक्त भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रमुख थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार