लाहोरले फेरि राशिद खानलाई बोलायो
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १७:२५:३८
९ जेठ, काठमाडौं । अफगानिस्ताको सिरजका कारण पाकिस्ता सुपर लिग ‘पीएसएल’ गुमाएको राशिद खानलाई लाहोर कलन्दर्सले फेरि बोलाएको छ। लाहोरले शनिबार साँझ यूएईमा हुने बाँकि सिजनका लागि खेलाडीको स्क्वाड सार्वजनिक गरेपछि उसले पुनः राशिद खानलाई नै बेलाएको हो।
यता आइसीसी टी २० प्लेयर अफ डिकेड बनेका राशिद टिममा परेपछि नेपाली लेग स्पिनर सन्दिप लामिछाने भने टिमबाट बाहिरिएका छन्। उनले छैटौं संस्करणका केही खेल खेलेपछि कलन्दर्स छोडेका थिए। तर, खेलाडीमा कोभिड १९ को संक्रमण दर बढेपछि पाकिस्तान सुपर लिग स्थगित भएको थियो। त्यसपछि अब आउँदो जुनमा अबुधाबीमा हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार