माधव नेपालको नयाँ दल नेकपा [ एकीकृत ]
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १७:२८:४१
९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले निर्माणमा सर्वाधिक समय र उर्जा खर्चिएका वरिष्ठ नेता माधवकुमार नेपाल वाध्य भएर नयाँ पार्टी खोल्न अग्रसर भएकै बेला निकट एक विद्यार्थी नेताले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
एमाले निकट अनेरास्ववियूका पूर्व नेता जीवन राईको अध्यक्षतामा नेकपा(एकीकृत) नाम भएको दल दर्ताको निवेदन परेको आयोगले पुष्टी गरेको छ । राई अध्यक्ष रहेको भनी २५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी दल दर्ताको निवेदन परेको उनले बताए । प्रस्तावित पार्टीले निर्वाचनको लागि चुनाव चिह्न कमलको फूल मागेको छ ।
राई पशुपति क्याम्पसका अनेरास्ववियू इकाइ नेता हुन् । संखुवासभा स्थायी घर भएका राईले गएको शुक्रबार नै दल दर्ताको निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । नेता नेपालले पनि ओलीले आफूहरुलाई वाध्य पारेर दल खोल्न धकेलेको आरोप लगाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार