दिपायलको पिपल्लामा कोभिड सहायता केन्द्र स्थापना
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १८:७:४४
९ जेठ,डोटी । यहाँको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो ।
यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै हितकारी मनहरु जुटौँ, शुरु भयो कर्तव्य पथको अभियान’ शुरुआत गरिएको छ ।
समाजसेवी भक्तराज जोशीले कोरोना रोकथाम र नियन्त्रण सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए । कांग्रेस नेता विजय खड्काले मास्क र स्यानिटाइजर वितरण, अलपत्र परेका व्यक्तिको उद्धार, बिरामीलाई अस्पतालसम्म पु¥याउन सहयोग,संक्रमितको मनोबल बढाउन सहयोग जारी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार