तीन विकास बैंकसहित ५ कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १९:५०:२६
९ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार ग्रीन डेभलपमेण्ट बैंक सहित पाँच ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।
कारोबारको दुई घण्टाको अवधिसम्म ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव ८१ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ७७ प्रतिशत र सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ५७ प्रतिशतले बढेको हो ।
ग्रीन डेभलपमेण्ट बैंकको प्रतिकित्ता २५ ले बढेर २७५, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता २४ ले बढेर २६८, सिनर्जी पावरको प्रतिकित्ता ३७ ले बढेर ४१४, गोर्खाज फाइनान्सको प्रतिकित्ता ६३ ले बढेर अन्तिम मूल्य ७०८ र सांग्रिला डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू। २७ ले बढेर अन्तिम मूल्य ३०९ कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार