इटालीकाे मोट्टारोनमा केबलकार खस्दा १४ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १३:५१:४८
१० जेठ, एजेन्सी । इटालीमा केबलकार खस्दा १४ जना यात्रुको मृत्यु भएको छ । उत्तरी क्षेत्रस्थित म्यागिओर लेक नजिकैको पहाडमा आइतबार केबल कार खसेको बीबीसीले जनाएको हो ।
समाचारका अनुसार दुर्घटनामा एक बालक गम्भीर रुपमा घाइते भएका छन् । रिसोर्ट टाउनबाट यात्रुहरुलाई बोकेर पिएदमन्ट क्षेत्रस्थित मोट्टारोन पहाड जाँदै गर्दा केबल कार खसेको हो ।
घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिक समेत रहेको बताइएको छ । दुर्घटनापछि ५ वर्ष र ९ वर्षका बालकहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको बीबीसीले जनाएको छ । तर ९ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।
दुर्घटनाको कारणबारे अझै यकिन भइसकेको छैन । यसबारे छानविन गरिने स्थानीय प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार