नेको इन्सुरेन्सद्वारा १६.३२ प्रतिशत लाभांश प्रस्ताव
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १७:३७:४४
११ जेठ, काठमाडौं । नेको इन्सुरेन्सद्वारा लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले १६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
हाल कम्पनीको चुक्तापूँ १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। लाभांश वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन भएपछि शेयरधनीले पाउने छन् ।
कम्पनीले अघिल्लो वर्षको नाफाबाट गत वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार