६० करोडको आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १९:३१:५८
१० जेठ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकले जेठ ३१ गते कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा विहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
भच्र्युअल माध्यमबाट वोलाएको साधारण सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्काशन सम्बन्धमा विशेष प्रस्ताव परित गर्नेछ ।
कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएका सोहि अनुसार फेरवदल गर्न सभाले सञ्चालक समितिलाई अख्तिायरी दिने तयारी गरेको छ ।
कम्पनीको प्रबन्धपत्रको उदेश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने उदेश्य पनि थप गर्ने प्रस्ताव गरेको छ ।
यस्तै संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफरको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलाई गरेको नियुक्ती अनुमोदन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार