नेपाल थप एक्लिदै
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १९:४९:४
१० जेठ, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल थप एक्लिदै गएका छन् । एमालेका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण बिष्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने रिटमा हस्ताक्षर नगरेपछी एमाले नेता नेपाललाई झडका लागेको हो ।
नेपाललाई गणेश पहाडी र पवित्रा निरौला खरेलको समेत साथ नरहेको बताएको छ । सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नेमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल, निरादेवी जैरू,सरलाकुमारी यादव,कल्याणी खड्का,लक्ष्मी चौधरी,कलिला खातुन,रामकुमारी झाँक्री,,पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट,नारायण खतिवडा सहित २३ जना रहेका छन ।
एमालेले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बोलाइएको छ । बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई आज नै स्पष्टीकरण सोधिने छ ।
यी हुन् हस्ताक्षर गर्ने सांसदहरू
क्र.सं. | नयाँ हस्ताक्षर | यसअघिका हस्ताक्षर | कैफियत |
१ | कल्याणी खड्का | कल्याणी खड्का | |
२ | कृष्णलाल महर्जन | कृष्णलाल महर्जन | |
३ | घनश्याम भुसाल | घनश्याम भुसाल | |
४ | जीवनराम श्रेष्ठ | जीवनराम श्रेष्ठ | |
५ | झपट रावल | झपट रावल | |
६ | झलनाथ खनाल | झलनाथ खनाल | |
७ | दीपकप्रकाश भट्ट | दिपकप्रकाश भट्ट | |
८ | नारायण खतिवडा | नारायण खतिवडा | |
९ | निरादेवि जैरू | निरादेवी जैरु | |
१० | पुष्पाकुमारी कर्ण कायस्थ | पुष्पाकुमारी कर्ण कायस्थ | |
११ | भवानीप्रसाद खापुङ | भवानी प्रसाद खापुङ | |
१२ | भीमबहादुर रावल | भीमबहादुर रावल | |
१३ | माधवकुमार नेपाल | माधवकुमार नेपाल | |
१४ | मुकुन्द न्यौपाने | मुकुन्द न्यौपाने | |
१५ | मेटमणी चौधरी | मेटमणी चौधरी | |
१६ | यज्ञराज सुनुवार | यज्ञराज सुनुवार | |
१७ | रामकुमारी झाँक्री | रामकुमारी झाँक्री | |
१८ | लक्ष्मीकुमारी चौधरी | लक्ष्मीकुमारी चौधरी | |
१९ | विरोध खतिवडा | विरोध खतिवडा | |
२० | सरलाकुमारी यादव | सरला यादव | |
२१ | सुरेन्द्र पाण्डे | सुरेन्द्र पाण्डे | |
२२ | सोमप्रसाद पाण्डे | सोमप्रसाद पाण्डे | |
२३ | कलिला खातुन | नयाँ थपिएको | |
२४ | गणेश पहाडी | हस्ताक्षर नगर्ने | |
२५ | गोकर्ण विष्ट | हस्ताक्षर नगर्ने | |
२६ | पवित्रा निरौला खरेल | हस्ताक्षर नगर्ने | |
२७ | राजबहादुर बुढा | हस्ताक्षर नगर्ने |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार