लम्ब्याइयाे बर्दियामा पनि १० दिन निषेधाज्ञा
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार २१:३९:१३
१० जेठ, बर्दिया । बर्दियामा पनि १० दिन निषेधाज्ञा थप गरिएको छ । यसअघि जिल्लाभर जेठ १० गतेसम्मका लागि लागु गरिएको निषेधआज्ञा थप १० दिनका लागि लम्ब्याइएको हो ।
बर्दियामा कोरोना संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्न थालेपछि स्थानीय प्रशासनले जेठ १० गते सम्मका लागि जारी गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्म बढाएको हो ।
साथै भारतबाट आउनेहरुलाइ अनिवार्य क्वारेन्टाइनमा बस्न पनि भनिएको छ । जिल्लाका ८ वटै पालिकामा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले लकडाउन बढाएको हो ।
यस अवधिमा दैनिक उपभोग्य वस्तु-तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ बजे देखि ९ बजेसम्म सन्चालन गर्न पाइनेछ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार