शुक्रबार , असार ११, २०७८

नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

१० जेठ, काठमाडौं । नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको हो । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यहि जेठ १६ गतेदेखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने १४ घण्टा पहिले
युवकको हत्या अभियोगमा ३ जना पक्राउ युवकको हत्या अभियोगमा ३ जना पक्राउ १४ घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १५ घण्टा पहिले
ओली पक्ष सल्लाह लिंदै, महन्थ–राजेन्द्र समीक्षा गर्दै ओली पक्ष सल्लाह लिंदै, महन्थ–राजेन्द्र समीक्षा गर्दै १५ घण्टा पहिले
ओलीको अहंकारले संविधान धरापमाः देउवा ओलीको अहंकारले संविधान धरापमाः देउवा १२ घण्टा पहिले
अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? १५ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १४ घण्टा पहिले
कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन १३ घण्टा पहिले