विघटनविरुद्धको सुनुवाई शुक्रबार
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १६:५७:१३
११ जेठ, काठमाडौं । संविधानको धारा ७६(५) बमोजिम वहुमत सांसद्को समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाई संविधान विपरित प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वाेच्च अदालतमा हिजो परेको रिट निवेदन उपर आउने शुक्रबार सुनुवाई हुने भएको छ ।
प्रतिनिधिसभाका १४६ जना सांसद् सशरीर उपस्थित भई सर्वाेच्च अदालतमा दर्ता भएको रिटको सुनुवाई लामो नहुने संविधानका ज्ञाताहरुले बताएका छन् । यो रिटका सम्बन्धमा बढीमा दुई सातामा छिनोफानो भइसक्ने तर्क छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको ।
उनी भन्छन्–अहिले त १४६ जना सांसद् नै सशरीर उपस्थित भएका छन् त्यसको परीक्षण गर्न भएपनि प्रतिनिधिसभाको बैठक बस्नै पर्ने हुन्छ ,त्यसैले धेरै समय नै लाग्दैन । यसअघि पुस ५ गते भएको पहिलो पटक गरिएको प्रतिनिधिसभा विघटनको रिटमा ६५ दिन सुनुवाई भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार