दुई हाइड्रो कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १८:३६:४
११ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन माउन्टेन हाईड्रो र पंचकन्या माई हाईड्रोको सर्किट लेबलमा कारोबार भएको हो ।
कारोबारको सुरु भएको पहिलो घण्टाको कम्पनीको शेयर ९ प्रतिशत बढिका दरले वृद्धि भएको छ । यस समयमा माउन्टेन हाईड्रोको शेयर ९. ८६ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३७९ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा खरिदकर्ता उच्च हुदाँ बिक्रीकर्ता न्यून रहेका छन् ।
त्यस्तै, पंचकन्या माई हाईड्रो शेयर ९.०३ प्रतिशतले वृद्धि भई प्रतिकित्ता शेयरमूल्य ३०२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा खरिदकर्ता तुलनामा बिक्रीकर्ता धेरै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार