शुक्रबार , असार ११, २०७८

विमानभित्र जोडीको रोमान्स र चुम्बनले विवाद पैदा

विमानभित्र जोडीको रोमान्स र चुम्बनले विवाद पैदा

पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका हुन् ।

यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् ।

सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने १४ घण्टा पहिले
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत ९ घण्टा पहिले
रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा आज पनि जारी रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा आज पनि जारी १८ घण्टा पहिले
मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ १३ घण्टा पहिले
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान १० घण्टा पहिले
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा १४ घण्टा पहिले
जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने १७ घण्टा पहिले
ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ १४ घण्टा पहिले