रणवीरले किने लेम्बोर्गिनी युआरयुएस एसभियु कार
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २०:२२:१
अभिनेता रणवीर सिंहले लेम्बोर्गिनी युआरयुएस एसभियु कार किनेका छन् । उनी गाडीका धेरै सौखिन रहेका छन् । उनको ग्यारेजमा बिभिन्न मोडलका कारहरु अहिले पनि रहेका छन् ।
उनले किनेको कारको नाम लेम्बोर्गिनी युआरयुएस एसभियु हो । जसको मुल्य ३.१५ करोड रहेको छ । लेम्बोर्गिनी युआरयुएस एसभियु कार हालै मात्र भारतमा लन्च गरिएको हो । कारको स्पिड १०० किलोमिटर प्रति रहेको छ । यसको टप स्पीड ३०५ प्रतिकिलोमिटर रहेको छ ।
रणवीरले यस अगाडि २०१९मा रातो कलरको लेम्बोर्गिनी उरुस कार किनेका थिए । यसको अलवा रणवरिुसँग मर्सिडीज बन्ज, जीएलएस, एस्टन मार्टिनर्यापिठ एस, ल्याण्ड रोवरलगायत थुप्रै कार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार