प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेटकाे खण्डन
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २१:२१:४
११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाबीच हिजो मध्यराति भेट भएको खबर आज धेरै सञ्चारमाध्यमहरुले सार्वजनिक गरेपछि सर्वाेच्च अदालतले त्यसको खण्डन गरेको छ ।
सर्वाेच्चका सहप्रवक्ता देवेन्द्र ढकालले आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका छन् ।
स्वतन्त्र, निष्पक्ष ,सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वाेच्च अदालत सधैं गम्भिर , सचेत र संवेदनशील एवं प्रतिवद्ध रहेको छ–विज्ञप्तिमा उल्लेख छ ।
आज मात्रै धेरैवटा अनलाइन पोर्टालमा यस्तो खबर प्रकाशन भएपछि सर्वाेच्चले खण्डन गरेको हो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै ट्वीट गर्दै यस्तो सूचना सार्वजनिक गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार