देउवाले बोलाए पार्टीका शीर्ष नेतासहितकाे पदाधिकारी बैठक
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २१:४५:३६
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका छन् । वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी र केहि केन्द्रीय सदस्यलाई समेत बैठकका लागि बोलाइएको हो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालबहस डटकमलाई दिएकाे जानकारी अनुसार बैठक भोलि बिहान ९ बजे बस्ने छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीको आसन्न १४ औं महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ ।
कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण कार्यक्रम नै रोकिएको छ । त्यस्तै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद पुनर्स्थापनाको माग गर्दै १४६ सांसदले सर्वोच्च अदातलमा रिट दर्ता गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार