शुक्रबार , असार ११, २०७८

कविता: कोराना

कविता: कोराना

ए कोराना !
सबै लागिस् सोर्न

विश्वभरि घुम्दै
मन परी चुम्दै

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तँलाई छैन दया
ए निष्ठुरी भैया

अत्याचार गरिस्
सारा सखाप पारिस्

ए कोराना !
सबै लागिस् सोर्न

कति छैन दया
ए कोरोना भैया ।

लेखक: नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोकका स्थानियवासी हुन्

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय