आज कांग्रेसको पदाधिकारी बैठक बस्दैं
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १३:३०:३
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे बोलाएको बैठकमा पदाधिकार सहित पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई समेत बोलाइएको पार्टी कार्यकालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी अधिवेशनको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदातलमा मुद्धादर्ता गरेका छन् । ती मुद्धा उपर शुक्रबारदेखि संवैधानिक इजलसमा सुनुवाई सुरु हुने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार