शुक्रबार , असार ११, २०७८

लघुवित्तले निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनै पनि पेनाल्टी लिन नपाउने

लघुवित्तले निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनै पनि पेनाल्टी लिन नपाउने

१२ जेठ, काठमाडौं । लघुवित्त कम्पनीहरुले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि सकिएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुलीमा कुनै पनि पेनाल्टी लिन नपाउने भएका छन् ।

केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७७ लाई संशोधन गर्दै ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केन्द्रीय बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी नगर्न निर्देशन दिएको छ ।

साथै, लघुवित्त संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरी विश्वासनीयता कायम गर्न सक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने जनाएको छ । निर्देशनमा भनिएको छ, ‘सञ्चालक समितिले यस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेवसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्नेछ ।’

rastya

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन १४ घण्टा पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १२ घण्टा पहिले
नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग १० घण्टा पहिले
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १५ घण्टा पहिले
वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने १५ घण्टा पहिले
जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी १५ घण्टा पहिले
अन्नपूर्ण गाउँपालिकाको ७५ करोड़ २५ लाख बजेट सार्वजनिक अन्नपूर्ण गाउँपालिकाको ७५ करोड़ २५ लाख बजेट सार्वजनिक १२ घण्टा पहिले
निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती १५ घण्टा पहिले