नेपाल घटनाबारे भारतीय चासो
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १८:४८:३२
१२ जेठ, काठमाडौं । नेपालमा अहिले विकसित राजनीतिक घटनाक्रमलाई दक्षिणी छिमेकी भारतले आफ्नो नोटिसमा लिएको प्रतिक्रिया दिएको छ । भारतको नयाँदिल्लीस्थित विदेश मन्त्रालयका प्रवक्ता अरिमन्दम बागचीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यी घटनाक्रम नेपालको आन्तरिक मामला भएकाले त्यसलाई सल्टाउने जिम्मेवारी पनि नेपालकै राजनीतिक दलहरुको भएको पनि उनले प्रष्ट्याएका छन् । तर हामीले सबै घटनाक्रमलाई आफ्नो जानकारीमा भने लिएका छौं – उनले भने ।
विदेशमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालबारे जिज्ञाशा राख्दा प्रवक्ता बागचीले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै, नेपालको प्रगति, शान्ति, स्थितरता र विकासमा एउटा छिमेकी मित्रका रुपमा भारतले अविचलित रुपमा साथ दिइरहन्छ– उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार