ओलीको आदेश उल्लघंन, सुदूरपश्चिम प्रदेशमा सरकार यथावत
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १९:५८:२१
१२ जेठ, धनगढी । नेकपा एमालेको स्थायी कमिटीले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिइरहेको समर्थन तत्काल फिर्ता लिने निर्णय गरेको भएपनि प्रदेश संसदीय दलले अस्वीकार गरेको छ ।
आज बसेको दलको बैठकले तत्काल सरकारमाथिको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । माधव नेपाल पक्षका सांसद्हरुको बाहुल्यता रहेको संसदीय दलको यो निर्णयले प्रधानमन्त्री केपी ओली पक्षलाई ठूलो धक्का लागेको छ ।
बरु आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरुसँग छलफल गर्ने निर्णय गरिएको छ । सांसद अमर साउदका अनुसार, अहिले कोरोना संक्रमण उकालो लागिरहेका बेला सरकार फेरबदलमा लाग्दा जोखिम बढ्ने ठानेर हामीले तत्काल समर्थन फिर्ता नलिने निर्णय भएको बताए ।
कोरोना संक्रमण नियन्त्रणमा आएपछि भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने पनि निर्णय भएको जानकारी उनले दिए । प्रदेशमा कुल ५२ सदस्य छन् , जसमध्ये एमालेको २५ सांसद् रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार